News/Notices:

स्नातक तह तेस्राे वर्षकाे माैका समेतकाे छुट परीक्षा फारम सम्बन्धि सूचना

2021-Jan-07

single

स्नातक तह तेस्राे वर्षकाे चार वर्षे तथा तीन वर्षे कार्यक्रमकाे परीक्षा तालिका प्रकाशित भैसकेकाे छ । उक्त परीक्षामा सहभागी हुन परीक्षा फारम भर्न छुटेका विद्यार्थीहरुले मिति २०७७ पाैष मसान्त भित्र क्याम्पसमा सम्पर्क राख्न हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

;